533,944 views

Published on April 29, 2008

नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र राजा ज्ञानेन्दू बिच भेटघाट

नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र राजा ज्ञानेन्दू बिच भेटघाट गर्ने तयारी भैरहेको छ । यसै हप्ता भेट गर्ने लगभग निश्चित भएपनि स्थान र समय भने गोप्य राखिएको छ । अप्रत्यसित रुपमा देशका अधिकांस क्षेत्रमा बिजय हासिल गरेलगतै आफ्ले राजालाई भेट्न चाहेको अध्यक्ष प्रचण्डले सार्वजनिक गनुभएको थियो । ANA २०६५ बैशाख १७



Conversion time: 0 seconds
Status: Starting...
5%


Please wait: 60 seconds

or

Create a member account and get:

   Removal of countdown delay!
   Unlimited number of downloads!
   Tech support for help!

Start 1 day free trial